हाम्रा अन्य सेवाहरुः
सदस्यहरुको माग र आबाश्यकतालाई मध्यनजर गरी संस्थाले कर्जा र बित्तिय कारोबार बाहेक अन्य सेवाहरु पनि उपलब्ध गराएको छ । उदाहरणको लागी मोबाइल SMS बैकिंङ सेवा मोबाईल तथा टेलिफोन बिल भुत्तानी Internet,Landline, Eletricity को बिल भुत्तानी का साथै किस्तामा सामानहरु पनि उपलब्ध गराउदै आएको छ ।